Section 53
अधिकार र कार्य प्रणाली
(१) यो ऐन अन्तर्गत कुनै मुद्दा मामिलाको कार्यवाही तथा किनारा गर्दा यो ऐन अन्तर्गत अधिकार प्राप्त गाउँपालिका वा नगरपालिका, समिति, अदालत वा अधिकारीले विशेष अदालत ऐन, २०५९ बमोजिमको अख्तियारी र कार्य प्रणाली अपनाउनेछ ।
(२) यस ऐनको दफा ६, दफा ९, दफा ११, दफा १८, दफा २४, दफा ५१ र दफा ५९ बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भै हेरिनेछ ।
(३) यो ऐन अन्तर्गत तोकिनु पर्ने कुनै गाउँपालिका वा नगरपालिका, अड्डा, अदालत, समिति वा अधिकारी नतोकिएको कारणले कसैको नालिस, उजूर वा पुनरावेदन गर्ने हदम्याद गुज्रेमा त्यस्तो गाउँपालिका वा नगरपालिका, अड्डा, अदालत, समिति वा अधिकारी तोकिए पछि सो मितिले ३५ दिनसम्म निजको हदम्याद कायम रहेको मानिनेछ ।
(२) यस ऐनको दफा ६, दफा ९, दफा ११, दफा १८, दफा २४, दफा ५१ र दफा ५९ बमोजिम सजाय हुने कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भै हेरिनेछ ।
(३) यो ऐन अन्तर्गत तोकिनु पर्ने कुनै गाउँपालिका वा नगरपालिका, अड्डा, अदालत, समिति वा अधिकारी नतोकिएको कारणले कसैको नालिस, उजूर वा पुनरावेदन गर्ने हदम्याद गुज्रेमा त्यस्तो गाउँपालिका वा नगरपालिका, अड्डा, अदालत, समिति वा अधिकारी तोकिए पछि सो मितिले ३५ दिनसम्म निजको हदम्याद कायम रहेको मानिनेछ ।
भूमि सम्बन्धी ऐन, २०२१
Preamble - 0
Chapter - 3
Section 7: जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हदSection 8: XxxxxSection 9: अरू कुनै नाउँबाट भोगेको जग्गा सम्बन्धी व्यवस्थाSection 10: जग्गा प्राप्त गर्नमा प्रतिबन्धSection 11: दण्ड सजायSection 12: अधिकतम हदबन्दीमा छुट पाउनेSection 12A: हदबन्दी छ्टलाई नियमन गर्ने सम्बन्धी -विशेष व्यवस्था:Section 12B: प्रयोग गर्नु पर्नेःSection 12C: प्रयोग गर्नु पर्नेःSection 12D: लिज-वा भाडामा दिनु नहुनेःSection 12E: अनुगमन तथा निरीक्षण समितिःSection 12F: सकार गरेको जग्गा बेचबिखन गर्नु पर्नेSection 12G: स्वीकृत गराउनु पर्ने
Chapter - 7
Section 25: मोहीको हक प्राप्त हुने अवस्थाSection 25A: XxxxxxxSection 26: मोहीको हक र दायित्वSection 26A: मोहीयानी हक खरीद बिक्री नहुनेSection 26B: जग्गावाला र मोहीलाई जग्गा बाँडफाँड गर्न सक्नेSection 26C: जग्गावाला र मोहीले संयुक्त निवेदन दिन सक्नेSection 26D: जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गर्नु पर्नेःSection 26D1: निवेदन दिनु पर्नेSection 26D2: जग्गा बाँडफाँड गरिदिनेSection 26D3: कारवाही टुङ्गो लगाई सक्नु पर्नेSection 26D4: टोली खटाउन सक्नेSection 26E: जग्गावाला र मोही मध्ये एकजनाको नाउँमा मात्र जग्गाको हक कायम गर्न सक्नेSection 26F: पुनरावेदन नलाग्नेSection 26G: दाखिल खारेज तथा श्रेस्ता मिलानको लागि पठाउनु पर्नेSection 26H: मूल्य निर्धारण समिति गठन हुनेSection 26I: नेपाल सरकारले रकमको व्यवस्था गर्न सक्नेSection 26J: ग्गाधनी कायम गर्नेःSection 27: XxxxxxxSection 28: XxxxxxxSection 29: मोहीयानी हकको समाप्तिSection 29A: मोहीलाई निष्काशन गर्ने हद म्यादSection 30: जग्गा, जग्गावाला र मोहीको लगत खडा गर्नेSection 31: XxxxSection 31A: मोहीयानीहकको प्राप्ति वा तेरो मेरो सम्बन्धी मुद्दाSection 32: दण्ड सजाय
Chapter - 9
Section 40: अनिवार्य बचत गर्नुपर्नेSection 41: बचतमा व्याज दिने र नगदीमा परिणत गर्ने बारेSection 42: बचतको रकम फिर्ता दिने बारेSection 43: जमानत राख्न र शेयर खरीद गर्न सकिनेSection 44: ऋणको फाँटवारी दाखिल गर्नेSection 45: ऋणको साँवा र व्याजको वास्तविक रकम निश्चित गर्नेSection 45A: कागज सद्दे कीर्ते छुट्याउने अधिकारSection 46: ऋण प्राप्त गर्नेSection 46A: जिन्सी ऋणलाई नगदीमा परिणत गर्नेSection 47: ऋण असुल गर्दाको अन्य व्यवस्थाSection 48: असुल गरिएको ऋणको सम्बन्धमाSection 49: खेतीमा लगाएको गोरु वा अन्य साधन फिर्ता लिन नपाउनेSection 50: अरू ऋणको रकम निश्चित गराउनेSection 51: दण्ड सजायSection 51A: ऋण असुली सम्बन्धी सुविधा पाउनेSection 51B: असामीबाट ऋणको फाँटवारी आएकोमा त्यस्तो ऋण असामीले पाउनेSection 51C: साधन भएको ऋण असामीले फिर्ता पाउनेSection 51D: बचत वा ऋण हिनामिना गरेमा असुल गर्ने
Chapter - 9A
Section 51E: भूमिको वर्गीकरण तथा भू–उपयोग कार्यक्रमको सञ्चालनSection 51F: भू–उपयोग परिषद्को गठनSection 51G: अन्य उपयोगमा लगाउन नहुनेSection 51H: जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी गर्नेSection 51I: सहकारी खेती गर्नेलाई सुविधा दिइनेSection 51J: सुरक्षित वा व्यवस्थित क्षेत्रमा बसोबासको व्यवस्था गराउन सक्नेSection 51K: दण्ड सजाय
Chapter - 10
Section 52: समितिको गठन र अधिकारीहरूको नियुक्तीSection 52A: जमिन उपलब्ध गराउनेSection 52B: भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेSection 52C: अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नेःSection 52D: दण्ड सजायःSection 52E: समन्वय गर्नेःSection 52F: जग्गाको स्वामित्व र् भोग सम्बन्धमा समस्या समाधान गर्नेःSection 53: अधिकार र कार्य प्रणालीSection 54: दायरी मुद्दा मामिला सार्ने र दोहोर्याई हेर्नेSection 55: पुनरावेदनSection 56: घर जग्गाभित्र प्रवेश गर्ने अधिकारSection 57: अधिकार प्रत्यायोजन गर्नेSection 57A: कोर्टफी र बक्सौनी नलाग्ने
Chapter - 11
Section 58: अरू दण्ड सजायSection 58A: झुट्ठा उजुरी गरेमा कोर्ट फी सरह जरिवाना हुनेSection 58B: फैसलाको कार्यान्वयनSection 58C: फर्स्योट हुन बाँकी मिसिल सम्बन्धमा:Section 59: खेती गर्ने सम्बन्धमा नेपाल सरकारले निर्देशन दिन सक्नेSection 59A: सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न सकिने:Section 59B: बचत रकम फिर्ता गर्नु पर्नेSection 60: गाउँपालिका वा नगरपालिकालाई सूचना दिनुपर्नेSection 61: नियम बनाउने अधिकारSection 62: बाधा अड्काउ फुकाउने अधिकारSection 63: बाझिएमा गर्नेSection 64: खारेजी